Results

तह ४ को नतिजा प्रकाशन तथा सिफारिस  सम्बन्धी सूचना (मितिः २०७६ -०३-१६)

नतिजा प्रकाशन तथा सिफारिस  सम्बन्धी सूचना (मितिः २०७६ -०३-१३)

लिखित परीक्षाको नतिजा प्रकाशन, प्रयोगात्मक परीक्षा  तथा  अन्तरवार्ता  सम्बन्धी सूचना (मितिः २०७६ -०२-०९)

कार्यक्षमता मुल्याङ्कन  बढुवाको सिफारीश सम्बन्धी सुचना ०७५-११-१

नतिजा प्रकाशन तथा सिफारिश सम्बन्धी सुचना (मिति : २०७५-१०-२४)

लिखित परीक्षाको नतिजा प्रकाशन, प्रयोगात्मक परीक्षा  तथा  अन्तरवार्ता  सम्बन्धी सूचना (मितिः २०७५ -०९-२३)

 

आन्तरिक प्रतियोगितात्मक परीक्षाको दरखास्त फाराम भर्ने सम्बन्धी सूचना (प्रथमपटक प्रकाशित मितिः २०७५ पौष ६ गते)

आन्तरिक प्रतियोगितात्मक परीक्षाको दरखास्त फाराम भर्ने सम्बनधी सूचना (प्रथमपटक प्रकाशित मितिः २०७५ पौष ६ गते)

कार्यक्षमता मुल्यांकन बढुवाको लागि दरखास्त फाराम भर्ने सम्बन्धी सूचना (प्रथमपटक प्रकाशित मितिः २०७५ पौष ६ गते)

कार्यक्षमता मुल्यांकन बढुवाको लागि दरखास्त फाराम भर्ने सम्बन्धी सूचना (प्रथमपटक प्रकाशित मितिः २०७५ पौष ६ गते)

बीमा अभीकर्ताको नयाँ इजाजत पत्र लिने बारेमा सूचना

भर्खरै  रा.बी.स बाट जीवन बीमा को आधरभूत आभीकर्ता तालीम लिनुभएका सम्पुर्ण सहभागिज्यूहरुलाइ तल उल्लेखित कागजातहरु लिएर संस्थानमा इजाजतपत्रको लागी निबेदन दिनु हुन अनुरोध गरिन्छ।

आवश्यक कागजाचहरु

१. नबिल बैंकमा रहेको बीमा समितिको नामको बचत खाता नं ०११००१-३०११००१  मा   रू ५०० जम्मा गरेको सक्कल  भौँचर ।

२. अभिकर्ता तालिम प्रमाण पत्रको   नोटरी प्रमाणीत फोटोकपी – १ प्रति

३. अभिकर्ता प्रमाण पत्र पाउँ भनि राष्ट्रिय बीमा संस्थानको नाममा हस्त लिखीत निबेदन ।

नोटः अन्य आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्र लगायतका कागजातहरु पहिल्यै पेश गरेको हकमा मात्र ।

सम्पर्कः  बजार व्यवस्थापन विभाग फोन नंः  ०१-४२६२५२०, ई एक्स टी (१११)

यहि मिति २०७५ भाद्र २२ देखि २४ गतेसम्म  काठमान्डौंमा   सन्चालन हुन गहिरहेको आधारभूत जीवन बीमा अभिकर्ता तालिमको  समय र स्थान सम्बन्धि  सूचना ।

यहि मिति २०७५ भाद्र २२ देखि २४ गतेसम्म  काठमान्डौंमा   सन्चालन हुन गहिरहेको आधारभूत जीवन बीमा अभिकर्ता तालिमको  समय र स्थान सम्बन्धि  सूचना ।


स्थानः  कृषि  विकास बैँक लिमिटेडको तालिम हल केन्द्रिय कार्यलय काठमान्डौं।

समयः बिहान १० बजे देखि  साझ ५ बजे सम्म ।