FAQ

प्रश्न बीमा भनेको के हो ?

उत्तर : आर्थिक क्षति वा नोक्सानीमा दिईने क्षितपुर्तिको ग्यारेण्टी ।

 

प्रश्न  के – के को बीमा हुन्छ ?

उत्तर : मनिसको जीवन वा सम्पत्ति सबै कुराको बीमा हुन्छ ।

 

प्रश्न बीमा गर्नाले के फाइदा हुन्छ ?

उत्तर : भएको नोक्सानीको आर्थिक क्षतिपुर्ति पाईन्छ ।

 

प्रश्न जीवन बीमा भनेको के हो ?

उत्तर : मानिसको जीवनको आर्थिक सुरक्षा ।

 

प्रश्न रा.बी.सं. द्वारा गरिने जीवन बीमाहरु के – के हुन् ?

उत्तर : कृपया, प्रडक्ट डिटेल पेज हेर्नुहोस (Set the Link here)

 

प्रश्न जीवन बीमाको दावी भनेको के हो ?

उत्तर : जीवन बीमा गर्नेले क्षतिपुर्ति माग गर्ने वा फिर्ता भूत्तानी माग्ने प्रकृया ।

 

प्रश्न जीवन बीमाको दावी गर्दा के – के चाहिन्छ ?

उत्तर :बीमालेख, अन्तिम किस्ता तिरेको रसिद, नागरिकता

 

प्रश्न चालु जीवन बीमामा के – के थपघट गर्न सकिन्छ ?

उत्तर :किस्ता परिवर्तन, ठेगाना, हकवाला बाहेक अन्य परिवर्तन गर्न मिल्दैन ।

 

प्रश्न जीवन बीमा दावी कहिले र कसरी गरिन्छ ?

उत्तर : २ वर्षको प्रिमियम भूत्तानी पछि मात्र जीवन बीमा समर्पण वा कर्जा वा चुक्ता बीमालेखबाट भूत्तानी हुन सक्छ । साथै अवधि समाप्त भएपछि फिर्ता भूत्तानी पाईन्छ । तर मृत्यु दावी भने चालु बीमा अवधिमा जहिले सुकै लिन सकिन्छ ।