संक्षिप्त जानकारी

स्थापना

पौष १, २०२४ मा प्राइभेट कम्पनीको रूपमा स्थापना भई पौष १, २०२५ मा राष्ट्रिय बीमा संस्थान ऐन २०२५ अनुसार संस्थानको रूपमा परिणत ।

उद्देश्य

देशको आर्थिक विकासको लागि आन्तरिक साधन र पूँजीको परिचालन गर्नु तथा विेदेशी मुद्राको व्ययभार रोक्नु ।

कारोबार सुरू

फाल्गुण ११, २०२४ बाट निर्जीवन बीमा तथा फाल्गुण ७, २०२९ बाट जीवन बीमा व्यवसायको कारोबार सुरू ।